अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आइतबार मात्र विश्वासको मत लिने — OSNepal

अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आइतबार मात्र विश्वासको मत लिने

LC (KTM) October 22, 2021 0

काठमाडौं ५ कात्तिक । अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आइतबार मात्र विश्वासको मत लिने भएका छन् ।

शुक्रबार बसेको प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले आचार्यको विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान गर्ने सहमित जुटाएको हो ।

नेकपा एमालेबाट प्रदशे सरकार भएका आचार्यले एमाले पार्टी फुटेसँगै बहुमत गुमाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर