गृहमन्त्री खाँडको निर्देशन कसैले कसैलाई ‘तँ’ नभन्नु भाषामा सम्मानार्थी शव्द प्रयोग गर्नु — OSNepal

गृहमन्त्री खाँडको निर्देशन कसैले कसैलाई ‘तँ’ नभन्नु भाषामा सम्मानार्थी शव्द प्रयोग गर्नु

LC (KTM) October 22, 2021 0

काठमाडौं ५ कात्तिक । गृहमन्त्री बालकृष्ण खाँणले बोलीचालीको भाषामा सम्मानार्थी शव्द प्रयोग गर्न दिर्नेशन दिएका छन् ।गृहमन्त्री खाँडले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

जनसुकै तहका कर्मचारीलाई बोलाउँदा पनि ‘सम्मानार्थी’ शव्द प्रयोग निर्देशन दिएका खाँडले संगठनको छवि बाहिर राम्रो बनाउन र सम्मानसहितको सेवा सञ्चालन गर्न सुरुमा संगठन भित्रै एक अर्कालाई सम्मान गर्नुपर्ने भन्दै यस्तो निर्देशन दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर