सांसदहरुको अन्तर्राष्ट्रिय संजालको वोर्ड सदस्यमा नेपालको तर्फबाट गगन थापा निर्वाचित — OSNepal

सांसदहरुको अन्तर्राष्ट्रिय संजालको वोर्ड सदस्यमा नेपालको तर्फबाट गगन थापा निर्वाचित

LC (KTM) October 20, 2021 0

काठमाडौं ३ कात्तिक । नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री गगन थापा नेपालको तर्फबाट विभिन्न देशका सांसदहरुको अन्तर्राष्ट्रिय संजालको वोर्ड सदस्यमा निर्वाचित भएका छन् ।

योसँगै उनले अब १४० भन्दा बढी देशका सांसदहरूसँगै समावेशी विकासका लागि काम गर्ने अवसर पाएका छन् ।

थापा अब विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रकोष सम्बन्धी अन्तर्राष्ट्रिय सञ्जालको वोर्ड सदस्यमा सन् २०२१ देखि २०२३ सम्म रहने भएका छन् ।

आफु निर्वाचिन भएको भन्दै उनले आफुले सक्दो योगदान दिने , यस अवसरलाई सम्वन्ध विस्तार समेत गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर