१० मिनेटको अन्तरालमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर दुई पटक भूकम्पको धक्का — OSNepal

१० मिनेटको अन्तरालमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर दुई पटक भूकम्पको धक्का

LC (KTM) October 18, 2021 0

काठमाडौं १ कात्तिक । सिन्धुपाल्चोकमा १० मिनेटको अन्तरालमा दुई पटक भूकम्प गएको छ ।

आज सोमबार सिन्धुपाल्चोकको फाङफुङ केन्द्र भएर १० मिनेटको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।

आज दिउँसो १ बजेर ४६ मिनेट पहिलो पटक र दोस्रो पटक १ बजेर ५६ मिनेटमा ४.७ म्‍याग्निच्‍युडको दुई भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर