काठमाडौं १ कात्तिक । सिन्धुपाल्चोकमा १० मिनेटको अन्तरालमा दुई पटक भूकम्प गएको छ ।
आज सोमबार सिन्धुपाल्चोकको फाङफुङ केन्द्र भएर १० मिनेटको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।
आज दिउँसो १ बजेर ४६ मिनेट पहिलो पटक र दोस्रो पटक १ बजेर ५६ मिनेटमा ४.७ म्याग्निच्युडको दुई भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।