काठमाडौं २६ असोज । खसी भेडाको मुल्यमा वृद्धि भएसँगै कुखुराको मासुमा पनि मुल्य वृद्धि भएको छ ।
दशैँ नजिकिएसँगै बढेको खसी भेडाको मुल्यले बजार बजार तातेको छ । असोजको पहिलो साता प्रतिकिलो ३०० रुपैंयामा किनबेच भएको कुखुराको मासु अहिले बढेर ३४० रुपैंया पुगेको हो ।
व्यवसायीका अनुसार उत्पादन घटेकाले मासुको भाउ बढेको हो ।