दशैँ नजिकिँदै गर्दा कुखुराको मासुको भाउ पनि बढ्यो — OSNepal

दशैँ नजिकिँदै गर्दा कुखुराको मासुको भाउ पनि बढ्यो

LC (KTM) October 12, 2021 0

काठमाडौं २६ असोज । खसी भेडाको मुल्यमा वृद्धि भएसँगै कुखुराको मासुमा पनि मुल्य वृद्धि भएको छ ।

दशैँ नजिकिएसँगै बढेको खसी भेडाको मुल्यले बजार बजार तातेको छ । असोजको पहिलो साता प्रतिकिलो ३०० रुपैंयामा किनबेच भएको कुखुराको मासु अहिले बढेर ३४० रुपैंया पुगेको हो ।

व्यवसायीका अनुसार उत्पादन घटेकाले मासुको भाउ बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर