राष्ट्रपति कार्यालय शीतलनिवास बाहिर नेपाल विद्यार्थी संघको प्रदर्शन — OSNepal

राष्ट्रपति कार्यालय शीतलनिवास बाहिर नेपाल विद्यार्थी संघको प्रदर्शन

LC (KTM) May 23, 2021 0

काठमाडौं ९ जेठ । संसद विघटनविरुद्ध राष्ट्रपति कार्यालय शीतलनिवास बाहिर प्रदर्शन भएको छ । नेपाल विद्यार्थी संघले संसद विघटन गरेको भन्दै आज आइतबार राष्ट्रपति कार्यालय बाहिर प्रदर्शन गरेका हो । केही प्रदर्शनकारीलाई भने प्रहरीले पक्राउ गरेको छ ।

गएको शुक्रबार राति प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी निवार्चनको घोषणा गरेकी थिइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर