पत्नीको मृत्यु भएको १४ दिन पछि बरिष्ठ अधिवक्ता हिरा रेग्मीको पनि कोरोना संक्रमणबाट मृत्यु — OSNepal

पत्नीको मृत्यु भएको १४ दिन पछि बरिष्ठ अधिवक्ता हिरा रेग्मीको पनि कोरोना संक्रमणबाट मृत्यु

LC (KTM) May 23, 2021 0

काठमाडौँ ९ जेठ । कोभिड -१९ कोरोना भाइरसको संक्रमणबाट बरिष्ठ अधिवक्ता हिरा रेग्मीको निधन भएको छ । कोरोना संक्रमण भएपछि नेपाल प्रहरी अस्पतालमा उपचारको लागि भर्ना गरिएका रेग्मीको गएराति १ बजे उपचारकै क्रममा ज्यान गएको अस्पतालले जनाएको छ ।

१४ दिन अघि मात्रै कोरोना संक्रमणबाट पत्नी सपना ढुंगेलको पनि ज्यान गएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर