पुर्वसांसद समेत रहेका इच्छाराजसहित १२ जनालाई पाँच दिन थुनामा राख्न अदालतले दियो अनुमति — OSNepal

पुर्वसांसद समेत रहेका इच्छाराजसहित १२ जनालाई पाँच दिन थुनामा राख्न अदालतले दियो अनुमति

LC (KTM) October 06, 2021 0

काठमाडौँ २० असोज । नेकपा एमालेका पुर्व सांसद समेत रहेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पाँच दिनका लागि थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

७० करोड रकम ठगी गरेको आरोपमा पक्राउ परेका तामाङसहित १२ जनामाथि ठगी मुद्दामा अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

ठगी गरेको आरोप उनीहरुविरुद्ध १३७ जना निक्षेपकर्ताले जाहेरी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर