जापानले नेपाललाई दियो ६ वटा एम्बुलेन्स — OSNepal

जापानले नेपाललाई दियो ६ वटा एम्बुलेन्स

LC (KTM) October 04, 2021 0

काठमाडौं, १८ असोज-जापानले नेपाललाई ६ वटा एम्बुलेन्स प्रदान गरेको छ । जापान सरकारको सौजन्यमा नेपाल सरकारलाई ६ वटा एम्बुलेन्स प्राप्त भएको हो ।

जापान सरकारको सौजन्यमा नेपालका लागि जापानी राजदूत किकुता युताकाबाट एम्बुलेन्स प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताए ।

प्राप्त एम्बलेन्स नेपाल एम्बुलेन्स सर्भिस (१०२) प्रेषण केन्द्रबाट संचालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर