चक्कु प्रहारबाट २२ वर्षीय युकवको मृत्यु — OSNepal

चक्कु प्रहारबाट २२ वर्षीय युकवको मृत्यु

LC (KTM) October 04, 2021 0

काठमाडौं १८ असोज । रुपन्देहीमा गएराति एक जनाको चक्कु प्रहारबाट ज्यान गएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका–३ फर्साटिकामा रहेको प्लाई उद्योगमा मदिरा सेवन गरी दुई कामदार बिच झगडा हुँदा पश्चिम नवलपरासी सुस्ता गाउँपालिका–३ का २२ वर्षीय अवधेश हरिजनको ज्यान गएको हो ।

हरिजनलाई सोही प्लाई उद्योगमा काम गर्ने भारतीय नागरिक रवि सिंहले चक्कु प्रहार गरेको प्रहरीकोह अनुशन्धानबात खुल्न आएको छ । मृतकको बुबा समेत घाइते भएको बताइएको छ ।

सिंहलाई पनि घाइते अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट गीम्भर घाइते भएका हरिजनको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल लाँदै गर्दा बाटोमा नै ज्यान गएकोक हो । अहिले प्रहरीको निगराजमिा सिहंको सोही अस्पतालमा उपचार भइरको छ । मृतकका घाइते बुबाको पनि उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस विषय प्रहरीले अनुशन्धान सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर