प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अख्तियारको छापा — OSNepal

प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अख्तियारको छापा

LC (KTM) September 29, 2021 0

काठमाडौं १३ असोज । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आज बुधबार छापा मारेको छ ।

बर्दिबास कार्यालयबाट खटिएको अख्तियारको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छापा मारेको हो ।

‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम सञ्चालन गरेको प्रदेश २ ले छोरीहरुलाई साइकल वितरण गरेकोम थियो सोही साइकल खरिद र वितरणमा अनियमितता भएको भन्ने उजुरीको आधारमा अख्तियारले छापा मारेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर