काठमाडौं १३ असोज । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आज बुधबार छापा मारेको छ ।
बर्दिबास कार्यालयबाट खटिएको अख्तियारको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छापा मारेको हो ।
‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम सञ्चालन गरेको प्रदेश २ ले छोरीहरुलाई साइकल वितरण गरेकोम थियो सोही साइकल खरिद र वितरणमा अनियमितता भएको भन्ने उजुरीको आधारमा अख्तियारले छापा मारेको हो ।