हस्तकलाको सामानभित्र अवैध लागुऔषध चरेस राखेर ओसार पोसार गर्ने नौ जना पक्राउ — OSNepal

हस्तकलाको सामानभित्र अवैध लागुऔषध चरेस राखेर ओसार पोसार गर्ने नौ जना पक्राउ

LC (KTM) September 21, 2021 0

काठमाडौं ५ असोज । अवैध लागुऔषध चरेस सहित प्रहरीले नौ जनालाई पक्राउ गरेको छ ।

हस्तकलाका सामानभित्र उक्त लागुऔषध राखेर ओसार पसार गर्ने समुहका नौ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

कपनस्थित हस्तकलाका सामान उद्योगबाट प्रहरीले ७ किलो ६२४ ग्राम चरेसहित प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले आज मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ परेका गिरोहका नौ जनालाई सार्वजनिक गरेको छ ।

उक्त लागु औषध गिरोहले चकटीभित्र चरेस राखेर हस्तकलाको सामानलाई विदेश पठाएको प्रहरीको अनुशन्धानबाट खुल्न आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर