आज बसेको प्रतिनिधिसभाको बैठकमा पनि एमालेको नारावाजी सुरु , सरकार पेलेरै जाने रणनितिमा — OSNepal

आज बसेको प्रतिनिधिसभाको बैठकमा पनि एमालेको नारावाजी सुरु , सरकार पेलेरै जाने रणनितिमा

LC (KTM) September 20, 2021 0

काठमाडौं ४ असोज । आज बसेको प्रतिनिधिसभाको बैठकमा पनि प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाएको छ ।

आफ्नो माग पुरा नभएसम्म संसद चल्न नदिने भन्दै गत भदौ २३ गते देखि चलेको संसद बैठकमा एमालेले निरन्तर अवरोध गर्दै आएको छ । आज सरकारले जसरी पनि संसदबाट बजेट पारित गर्नै दबाब रहेका छ ।

संवैधानिक मर्यादा कायम गर भन्दै एमालेले विरोध गर्दै नारा लगाइरहेका छन् । विरोध जनाउँदै गर्दा पनि सरकारले संसद बैठक भने जारी राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर