पक्राउ परेका पुण्य गौतमले शुरु गरे प्रहरी हिरासतमै अनशन — OSNepal

पक्राउ परेका पुण्य गौतमले शुरु गरे प्रहरी हिरासतमै अनशन

LC (KTM) September 14, 2021 0

काठमाडौं- भदौ २७ मा पक्राउ परेका पुण्य गौतमले प्रहरी हिरासतमै अनशन सुरु गरेका छन् । आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका गौतमलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएकोमा त्यहीँ अनसन थालेको बताइएको छ ।

आफुलाई सामाजिक अभियन्ता बताउँदै उनले न्दै युट्युवमा अन्तवार्ता दिँदै चर्चामा आएका थिए । अमेरिकी परियोजना एमसिसिको बिरोध गरेको आरोपमा गौतमलाई प्रहरीले बानेश्वरबाट पक्रेको थियो ।

प्रहरीले उनलाई सार्वजनिक हित विरुद्ध कसुर गरेको मुद्दामा हिरासतमा राखेको हो । यद्यपी गौतमले हिरासतमा अनसन बसेको तथ्य भने प्रहरीले लुकाएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर