आज पनि एमालेको संसद अवरोध पछि संसद बैठक स्थगित — OSNepal

आज पनि एमालेको संसद अवरोध पछि संसद बैठक स्थगित

LC (KTM) September 12, 2021 0

काठमाडौं २७ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद बैठकमा नारावाजी गरेको छ ।

बैठकमा सभामुखले पटक पटक बैठक आरम्भ गर्न अनुरोध गरेपनि एमालेले नारावाजी लगाउन नछोडेकाले बेठक १५ मिनेटको लागि स्थगित भएको सभामुखले जनाएका छन् ।

बैठक सुर भएसँगै एमाले सांसदहरु बेल अठाडी आएर नारावाजी लगाउन सुरु गरेका हुन् ।

१४ जना सांसदलाई कारवाही नगरेको विषयमा एमालेले बुधबारदेखि संसद अवरोध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर