आज बस्ने संसद बैठकमा यस्ता सम्भावित २३ कार्यसुची तय — OSNepal

आज बस्ने संसद बैठकमा यस्ता सम्भावित २३ कार्यसुची तय

LC (KTM) September 12, 2021 0

काठमाडौँ २७ भदौ । गठवन्धन सरकारले प्रतिपक्षको विरोधका बाबजुद पनि प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि आज पहिलो पटक संसद बैठकह बस्न लागेको हो ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको नवौँ अधिवेशन अन्तर्गत चौथो बैठकमा संघीय संसद् सचिवालयले सम्भावित २३ कार्यसूची तय गरेको छ ।

आजको संसद बैठकमा पनि विरोध जनाउने कार्य निरन्तरता दिने भन्दै थप रणनिति तय गर्न अहिले अपरान्ह्र १२ बजे नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर