पपुवा न्युगिनी लाई नेपालको २३४ रनको लक्ष्य प्रस्तुत , रोहीत चम्किदा नेपालले बनायो गतिलो स्कोर — OSNepal

पपुवा न्युगिनी लाई नेपालको २३४ रनको लक्ष्य प्रस्तुत , रोहीत चम्किदा नेपालले बनायो गतिलो स्कोर

LC (KTM) September 10, 2021 0

नेपालले दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनी पीएनजी लाई २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा भईरहेको खेलमा नेपालले ४९. ३  ओभरमा अलआउट हुदै २३३ रनको स्कोर बनाए संगै पीएनजीले २३४ रनको लक्ष्य पछ्याएको हो ।

आजको नेपालको सुरुवातीमा धर्मराएको ब्याटिंगलाई रोहीत कुमार पौडेल र करण केसीले उकासेका थिए । करणले १२३ बलमा ८६ रन बनाउन सफल भए । त्यस्तै नेपालका लागि ज्ञानेन्द्र मल्लले ४५ तथा करण केसीले ४२ रनको योगदान दिएका थिए । आजको खेलमा रोहीत चम्किदा नेपालले एकदमै राम्रो स्कोर बनाउन सकेको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर