मेलम्चीको पानी फेरि आगमी चैतसम्म काठमाडौंमा ल्याउने सरकारको घोषणा — OSNepal

मेलम्चीको पानी फेरि आगमी चैतसम्म काठमाडौंमा ल्याउने सरकारको घोषणा

LC (KTM) September 10, 2021 0

काठमाडौँ २५ भदौ । सरकारले अगामी चैतसम्म मेलम्ची खानेपानी ल्याउने भएको छ ।

२०७८ को चैत मसानत सम्म मेलम्चीको पुर्णनिमार्ण गरी काठमाडौंमा पानी ल्याउने घोषणा गरेको छ ।

आज अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा मेलम्चीको लागि पर्याप्त बजेट पेश गरेको समेत उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर