काठमाडौँ २५ भदौ । सरकारले अगामी चैतसम्म मेलम्ची खानेपानी ल्याउने भएको छ ।
२०७८ को चैत मसानत सम्म मेलम्चीको पुर्णनिमार्ण गरी काठमाडौंमा पानी ल्याउने घोषणा गरेको छ ।
आज अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा मेलम्चीको लागि पर्याप्त बजेट पेश गरेको समेत उल्लेख गरेका छन् ।