संसद बैठकको कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित — OSNepal

संसद बैठकको कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित

LC (KTM) September 10, 2021 0

काठमाडौँ २५ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

अहिले चार बजे बस्ने भनिएको स्थायी कमिटिको बैठक अहिले बसिरहेको प्रतिनिधिसभाको बैठकको कारण स्थगित भएको हो ।

अब बैठक भोली शनिबार बिहान नौ बजे बस्ने भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जनाएका छन् ।

असोज ४ ५ र ६ गते हुने विधान महाधिवेशनको तयारी गर्न बोलाइएकोे बैठक संसद बैठकको कारण स्थगित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर