सडकमा आएका युवाहरुलाई लाठी बर्साउने यो सरकार घरको बाघ अनि वनको स्याल मात्र हो — OSNepal

सडकमा आएका युवाहरुलाई लाठी बर्साउने यो सरकार घरको बाघ अनि वनको स्याल मात्र हो

LC (KTM) September 06, 2021 0

काठमाडौँ २१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दललाई घरको बाघ वनको स्याल भनेका छन् ।

दार्चुला घटनाको विषयलाई लिएर सरकारले भारतसँग बोल्न नसकेको भन्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

आज राजधानीमा आयाजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले तुइनबाट खसालेको भनेर प्रतिवेदन आउँदा पनि सरकार ले भारतलाई थाहा दिन नसकेको आरोप लगाएका हुन् ।

सडकमा आएका युवाहरुलाई लाठी बर्साउने काम बहेक यो सरकारले केहि गर्न सक्देन भन्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर