भारतविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल २- १ ले पराजित — OSNepal

भारतविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल २- १ ले पराजित

LC (KTM) September 05, 2021 0

काठमाडौँ २० भदौ । भारतविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएका छ ।

आज आइतबार दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा भारत २-१ ले विजयी भएको हो । यस भन्दा अघि बिहिबार भएको नेपाल र भारत मैत्रीपूर्ण फुटबल खेलमा १-१ गोलको बराबरी भएको थियो ।

आज भएको खेलमा दोस्रो हाफको ६१औं मिनेटमा फारुक चौधरीले गोल गरी टोलीलाई अग्रता दिएसँगै खेलमा भारतले जित हात पारेको छ ।

त्यस्तै गरी, नेपालको तर्फबाट ८६ औं मिनेटमा तेज तामाङले एक गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर