नेकपा एमालेले सभामुख र निवार्चन आयोग विरुद्ध दायर गरेको रिट हेर्न नभ्याइने सुचीमा — OSNepal

नेकपा एमालेले सभामुख र निवार्चन आयोग विरुद्ध दायर गरेको रिट हेर्न नभ्याइने सुचीमा

LC (KTM) September 05, 2021 0

काठमाडौं २० भदौ । नेकपा एमालेले सभामुख र निवार्चन आयोग विरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट आज हेर्न नभ्याइने सुचीमा राखिएको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले कारवाही गरेको सांसदको सनाखत गैरकानुनी भएको भन्दै निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध रिट दायर गरेका थिए ।

उक्त रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा पेसी तोकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर