एमालेका अध्यक्ष ओलीले दायर गरेको रिट प्रधानन्यायाधीश जबराको इजलासमा — OSNepal

एमालेका अध्यक्ष ओलीले दायर गरेको रिट प्रधानन्यायाधीश जबराको इजलासमा

LC (KTM) September 05, 2021 0

काठमाडौँ २० भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाई हुने भएको छ ।

उक्त रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासलाई तोकिएको छ । एमालेले कारवाही गरेका माधव नेपाल सहित १४ जना सांसदको सनाखत गैरकानुनी भएको भन्दै अ‍ोलीले नेकपा एकीकृत समाजवादी खारेजीको माग गरेका थिए ।

कारवाही गरेको सांसदहरुको नामवाली सभामुख अग्निप्रसाद सापकोटा सार्वजनिम नगरेको भन्दै सभामुख विरुद्ध पनि ओलीले रिट दायर गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर