दैलेखमा १९ वर्षीया स्वस्तिका महत सर्वसम्मतले वडा सभापतिमा निर्वाचित — OSNepal

दैलेखमा १९ वर्षीया स्वस्तिका महत सर्वसम्मतले वडा सभापतिमा निर्वाचित

LC (KTM) September 04, 2021 0

दैलेख १९ भदौ । दैलेखमा १९ वर्षीया किशोरीलाई नेपाली कांग्रेसको वडा समिति सभापतिमा निर्वाचित गरिएको छ ।

हिजो शुक्रबारबाट सुरु भएको वडा अधिवेशनमा लेखको दुल्लु नगरपालिका वडा नम्बर ३ मा १९ वर्षीया स्वस्तिका महत सभापतिमा निर्वाचित भएकी हुन् ।

सत्तारुढ दल कांग्रेसले उनलाई सर्वसम्मतले वडा सभापति बनाएको हो । १९ वर्षीया स्वस्तिका दैलेखका कांग्रेस नेता स्वर्गीय नेता भुपेन्द्र महतकी छोरी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर