आफ्नै घरमा लगि १४ वर्षिया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राकेश पक्राउ — OSNepal

आफ्नै घरमा लगि १४ वर्षिया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राकेश पक्राउ

LC (KTM) August 31, 2021 0

उदयपुर १५ भदौ । १४ वर्षिया किशोरीलाई आफ्नै घरमा लगि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–२ लेखगाँउ बस्ने ३२ वर्षीय राकेश राई रहेका छन् ।
ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले निजलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले अनुधान अगाडी बढाएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर