दूतावासमार्फत नेता खनालले नेकपा एकीकृत समाजवादी पार्टीमा गरे सनाखत — OSNepal

दूतावासमार्फत नेता खनालले नेकपा एकीकृत समाजवादी पार्टीमा गरे सनाखत

LC (KTM) August 25, 2021 0

काठमाडौं ९ भदौ । नयाँ दिल्लीमा उपचाररत वरिष्ठ नेता झलनाथ खनालले प्रस्तावित नेकपा ९एकीकृत समाजवादी० पार्टीको पक्षमा सनाखत गरेका छन् ।

उनले दूतावासमार्फत सनाखत गरेका हुन् । निवार्चन आयोगले आज दल सनाखतको लागि आयोग बोलाएपनि नेता खनालल भने दुतावासको सहयोगमा उतैबा सनाखत गरेका हुन् ।

अन्य माधव नेपाल पक्षले भने सशरिर उपस्थित् भएर सनाखत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर