काठमाडौं ९ भदौ । नयाँ दिल्लीमा उपचाररत वरिष्ठ नेता झलनाथ खनालले प्रस्तावित नेकपा ९एकीकृत समाजवादी० पार्टीको पक्षमा सनाखत गरेका छन् ।
उनले दूतावासमार्फत सनाखत गरेका हुन् । निवार्चन आयोगले आज दल सनाखतको लागि आयोग बोलाएपनि नेता खनालल भने दुतावासको सहयोगमा उतैबा सनाखत गरेका हुन् ।
अन्य माधव नेपाल पक्षले भने सशरिर उपस्थित् भएर सनाखत गरेका छन् ।