पुर्वगृहमन्त्री बादलका भाइ १८ महिना पछि धरौटीमा जेलबाट छुटे — OSNepal

पुर्वगृहमन्त्री बादलका भाइ १८ महिना पछि धरौटीमा जेलबाट छुटे

LC (KTM) August 23, 2021 0

काठमाडौँ ७ भदौ । पुर्वगृहमन्त्री रामबहादुर थापा बादलका भाइ १८ महिनाको जेल सजाय भुक्तान गरेर आज रिहा भएका छन् ।

एक लाख धरौटीमा रिहा भएका नरेश आपराधिक लाभ ९एक्सटर्सन० र संगठित अपराधसम्बन्धी अभियोगमा जेल परेका थिए ।

काठमाडौं जिल्ला अदालतले एक लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनलाई आज रिहा गरिएको हो ।

केहि समय फरार रहेका उनी आफै पछि डिल्लीबजार कारागारमा आत्मसमर्पण गर्न पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर