जापानले कोभ्याक्स सुविधामार्फत् उपलब्ध गराएको अस्ट्राजेनेका खोप नेपाल आइपुग्यो — OSNepal

जापानले कोभ्याक्स सुविधामार्फत् उपलब्ध गराएको अस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

LC (KTM) August 21, 2021 0

काठमाडौँ ५ भदौ। नेपाल सरकारलाई जापानले कोभ्याक्स सुविधामार्फत् उपलब्ध गराएको अस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ ।

कोभ्याक्स सुविधामार्फत् उपलब्ध गराएको १६ लाख डोज खोपमध्ये आज शनिबार बिहान २ लाख ८ हजार ७०० डोज नेपाल आइपुगेको हो ।

अब बाँकी खोप भने सोमबार आउने बताइएको छ । त्यसमा नौ लाख डोज खोप भने यस अगाडी नै आइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर