काठमाडौँ ५ भदौ। नेपाल सरकारलाई जापानले कोभ्याक्स सुविधामार्फत् उपलब्ध गराएको अस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ ।
कोभ्याक्स सुविधामार्फत् उपलब्ध गराएको १६ लाख डोज खोपमध्ये आज शनिबार बिहान २ लाख ८ हजार ७०० डोज नेपाल आइपुगेको हो ।
अब बाँकी खोप भने सोमबार आउने बताइएको छ । त्यसमा नौ लाख डोज खोप भने यस अगाडी नै आइसकेको छ ।