नारायणी अस्पताल वीरगञ्जमा अख्तियारको छापा — OSNepal

नारायणी अस्पताल वीरगञ्जमा अख्तियारको छापा

LC (KTM) August 16, 2021 0

वीरगञ्ज ३२ साउन । नारायणी अस्पताल, वीरगञ्जमा आज सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

हेटौँडाबाट खटिएको अख्तियारको टोलीले अस्पतालमा छापा मारेको हो । अस्पतालमा रहेका औषधी पसलमा एक करोड भन्दा बढी हिनामिना भएको सुचनाको आधारमा अख्तियारले छापा मारेको हो ।

अन्य जानकारी भने सार्वजनिक गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर