वीरगञ्ज ३२ साउन । नारायणी अस्पताल, वीरगञ्जमा आज सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
हेटौँडाबाट खटिएको अख्तियारको टोलीले अस्पतालमा छापा मारेको हो । अस्पतालमा रहेका औषधी पसलमा एक करोड भन्दा बढी हिनामिना भएको सुचनाको आधारमा अख्तियारले छापा मारेको हो ।
अन्य जानकारी भने सार्वजनिक गरिएको छैन ।