आज साउनको अन्तिम सोमबार, भगवान् शिवको विशेष पूजा गरी मनाइदै — OSNepal

आज साउनको अन्तिम सोमबार, भगवान् शिवको विशेष पूजा गरी मनाइदै

LC (KTM) August 16, 2021 0

काठमाडौं-आज पाँचौँ तथा अन्तिम सोमबार हिन्दू धर्माबलम्बी नारीहरुले भगवान् शिवको पूजा आराधना गरी मनाउँदैछन् । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका कारण वर्त बसी भगवानको शिबको पुजा आरभाना गरी मनाउदैछन् । कोरोनाका कारण शिवमन्दिरमा जान नपाए पनि घर-घरमै पूजाआजा गरिँ मनाइदैछ ।

साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा-पोते लगाएर शिवको पूजा गर्दछन् । त्यस्तै आज पनि पशुपतिनाथको मूल मन्दिर भक्तजनका लागि नखुल्ने भएको छ । कोरोना कारण आज पनि पशुपतिनाथको मूल मन्दिर नखुल्ने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर