निषेधाज्ञा गर्न अब मात्र तिन जिल्ला बाँकी ,अहिले सम्म ७४ जिल्लामा निषेधाज्ञा — OSNepal

निषेधाज्ञा गर्न अब मात्र तिन जिल्ला बाँकी ,अहिले सम्म ७४ जिल्लामा निषेधाज्ञा

LC (KTM) May 17, 2021 0

काठमाडौं ३ जेठ । कोभिड १९ कोरोना भाइरसको दोस्रो लहरको संक्रमणबाट नेपालमा अब मात्र तिन जिल्लामा निषेधाज्ञा लगाउन बाँकी रहेको छ । नियन्त्रण बाहिर गएको संक्रमणलाई थप फैलिन नदिन सरकार अहिले सम्म ७४ जिल्लामा निषेधाज्ञा गरिएको छ ।

जसमा मुस्ताङ, सप्तरी, धनकुटा, ताप्लेजुङ र काभ्रे जिल्लामा भने आंशिक रुपमा मात्र निषेधाज्ञा लगाइएको छ । अब मनाङ, खोटाङ र तेह्रथुम जिल्ला मात्र निषेधाज्ञा गर्न बाँकी रहेको छ । उक्त जिल्लाहरुमा अहिले संक्रमण नभएकाले निषेधाज्ञा नगरिएको जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर