वर्तमान सरकार विकास विरोधी र जनविरोधी भएको आरोप लगाउँदै नेपाल रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा — OSNepal

वर्तमान सरकार विकास विरोधी र जनविरोधी भएको आरोप लगाउँदै नेपाल रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा

LC (KTM) August 11, 2021 0

काठमाडौँ २७ साउन । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले आज राजीनामा दिएका छन् ।

भट्टराईले आज बुधबार सरकारले सोधेको स्पष्टिकरण नभई बर्खास्त गर्ने उद्देश्यले सोधेको भन्दै राजीनामा दिएका हुन् ।

रेल सञ्चालनका लागि पूर्वतयारीका काम गरिरहेका बेला सरकार गरेको यस्तो कार्यले गर्दा काम गर्न नसनिे भन्दै राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

वर्तमान सरकार विकास विरोधी र जनविरोधी भएको आरोप लगाएका भट्टराईले यस्तो सरकारको दायरामा रहेका आफ्नो पदीय जिम्मेवारी पुरा गर्न नसक्ने राजीनामा उल्लेख गरेका छन् ।

भट्टराईको राजीनामा पत्र यस्तो छ;

.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर