काठमाडौँ २७ साउन । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले आज राजीनामा दिएका छन् ।
भट्टराईले आज बुधबार सरकारले सोधेको स्पष्टिकरण नभई बर्खास्त गर्ने उद्देश्यले सोधेको भन्दै राजीनामा दिएका हुन् ।
रेल सञ्चालनका लागि पूर्वतयारीका काम गरिरहेका बेला सरकार गरेको यस्तो कार्यले गर्दा काम गर्न नसनिे भन्दै राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
वर्तमान सरकार विकास विरोधी र जनविरोधी भएको आरोप लगाएका भट्टराईले यस्तो सरकारको दायरामा रहेका आफ्नो पदीय जिम्मेवारी पुरा गर्न नसक्ने राजीनामा उल्लेख गरेका छन् ।
भट्टराईको राजीनामा पत्र यस्तो छ;
.