नेकपा एमालेको लुम्बिनी प्रदेशले अदालतको निणर्य पर्खिदै — OSNepal

नेकपा एमालेको लुम्बिनी प्रदेशले अदालतको निणर्य पर्खिदै

LC (KTM) August 11, 2021 0

बुटवल २७ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालको लुम्बिनी प्रदेशले सर्वोच्चको निणर्य अझै केहिबेर कुर्ने निणर्य गरेको छ ।

प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध परेको अविश्वासको रिट खारेज गर्न माग गर्दै एमाले सांसद लिला गिरीले सर्वोच्चमा रिट हालेकी थिइन् । आज सुनुवाई हुने उक्त रित पछि मात्र एमालेले आफ्नो निणर्य सुनाउने भएको छ ।

सरकारका प्रवक्ता बैजनाथ चौधरीले दिएको जानकारी अनुसार अदालतको फैसला पछि मात्र एमाले संसदीय दलको बैठक बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर