बुटवल २७ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालको लुम्बिनी प्रदेशले सर्वोच्चको निणर्य अझै केहिबेर कुर्ने निणर्य गरेको छ ।
प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध परेको अविश्वासको रिट खारेज गर्न माग गर्दै एमाले सांसद लिला गिरीले सर्वोच्चमा रिट हालेकी थिइन् । आज सुनुवाई हुने उक्त रित पछि मात्र एमालेले आफ्नो निणर्य सुनाउने भएको छ ।
सरकारका प्रवक्ता बैजनाथ चौधरीले दिएको जानकारी अनुसार अदालतको फैसला पछि मात्र एमाले संसदीय दलको बैठक बस्ने भएको छ ।