कर्णाली प्रदेश :माओवादी केन्द्रका नवनियुक्त दूई जना मन्त्रीले लिए सपथ — OSNepal

कर्णाली प्रदेश :माओवादी केन्द्रका नवनियुक्त दूई जना मन्त्रीले लिए सपथ

LC (KTM) May 17, 2021 0

काठमाडौँ ३ जेठ । नेकपा माओवादी केन्द्रका नवनियुक्त दुई जना प्रदेशसभा सदस्यले मन्त्रीले शपथ ग्रहण गरेका छन् । हिजो आइतबार कर्णाली प्रदेश सरकारमा नियुक्त भएका दुई मन्त्रीले आज प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट शपथ लिएका हुन् ।

हिजो आइतबार मुख्यमन्त्री महेन्द्र बहादर शाहीले सांसद सीताकुमारी नेपालीलाई आन्तरिक मामिला, कानून, युवा तथा खेलकुदमन्त्री र गोपाल शर्मा आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका थिए ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर