बिहिबारबाट उपत्यकामा राति ८ बजेबाट सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक — OSNepal

बिहिबारबाट उपत्यकामा राति ८ बजेबाट सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक

LC (KTM) August 10, 2021 0

काठमाडौँ २६ साउन । उपत्यकामा कोरोना संक्रमण बढ्लै गएकाले बिहिबारबाट राति सवारी साधन चलाउन नपाइने भएको छ ।

बिहिबारबाट लागु हुने गरी प्रशाशनले राति ८ बजेबाट उता सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निणर्य गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका दिएको जानकारी अनुसार रात्रिकालिन समयमा सञ्चालनमा आउने सवारीसाधनको आवतजावतमा थप कडाइ गरिएको बताएका छन् ।

यसै गरी भदौ ८ गते सम्म निषेधाज्ञा जारी रहने पनि पराजुलीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर