महन्थ ठाकुरले सर्वोच्चमा दायर गरेको रिटमा अदालतले जारी गर्यो कारण देखाउ आदेश — OSNepal

महन्थ ठाकुरले सर्वोच्चमा दायर गरेको रिटमा अदालतले जारी गर्यो कारण देखाउ आदेश

LC (KTM) August 04, 2021 0

काठमाडौँ २० साउन । जनता समाजवादी पार्टी ९जसपा०का महन्थ ठाकुरले निवार्चन आयोग र अध्यक्ष उपेन्द्र यादवलाई विपक्षी बनाई सर्वोच्चमा दायर गरेको रिटमा आज सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले ठाकुरको रिटमाथि कारण देखाउ आदेश दिएको हो ।

आयोगले गत साउन १५ गते पार्टीको आधिकारिकता यादव पक्षलाई दिएपछि अशन्तुष्ट ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर