चीन सरकारले अनुदानमा दिएको १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाका आइपुग्यो — OSNepal

चीन सरकारले अनुदानमा दिएको १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाका आइपुग्यो

LC (KTM) May 16, 2021 0

काठमाडौं जेठ २ । चीन सरकारले अनुदानमा दिएको १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकामा आईपुगेको छ ।

उक्त तातोपानी नाकाआइपुगेको अक्सिजन सिलिण्डर काठमाडौँ ल्याउने तयारी भईरहेको बुझिएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजकसमेत रहेका उपप्रधानमन्त्री इश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले दिएको जानकारी अनुसार जतिसक्दो चाँडो काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर