काठमाडौं १२ साउन । नेपालको एक मात्र अन्तराष्ट्रिय त्रिभुन विमानस्थलबाट १ किलो ६५ ग्राम सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पदम परियार रहेका छन् । उनको नेपालको ठेगाना भने खुलाइएको छैन । दुबैबाट हिमालयन एयरको जहाजमा आएका परियार त्रिभुन विमानस्थल
बाट पक्राउ परेका हुन् ।
थप अनुशन्धानको निजलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।