दुबैबाट हिमालयन एयरको जहाजमा त्रिभुन विमानस्थल अवतरण गरेका परियार १ किलो ६५ ग्राम सुनसहित पक्राउ — OSNepal

दुबैबाट हिमालयन एयरको जहाजमा त्रिभुन विमानस्थल अवतरण गरेका परियार १ किलो ६५ ग्राम सुनसहित पक्राउ

LC (KTM) July 27, 2021 0

काठमाडौं १२ साउन । नेपालको एक मात्र अन्तराष्ट्रिय त्रिभुन विमानस्थलबाट १ किलो ६५ ग्राम सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पदम परियार रहेका छन् । उनको नेपालको ठेगाना भने खुलाइएको छैन । दुबैबाट हिमालयन एयरको जहाजमा आएका परियार त्रिभुन विमानस्थल
बाट पक्राउ परेका हुन् ।

थप अनुशन्धानको निजलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर