बुढानिलकण्ठमा जारी कांग्रेसको पदाधिकारीको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदनमा 'नोट अफ डिसेन्ट' — OSNepal

बुढानिलकण्ठमा जारी कांग्रेसको पदाधिकारीको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदनमा ‘नोट अफ डिसेन्ट’

LC (KTM) July 27, 2021 0

काठमाडौँ १२ साउन । नेपाली कांग्रसको पदाधिकारीको तथा पूर्वपदाधिकारीको प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक बसिरहेको छ ।

१४ औं महाधिवेशनमा केन्द्रित भएको जारी बैठकमा सहभागी क्रियाशील सदस्यता छानबिन समितिका पदाधिकारीले आफ्नो प्रतिवदेन आजको बैठकमा बुझाउँने भएका छन् ।

सात सदस्यीय समितिको प्रतिवेदनमा समिति सदस्य कल्याण गुरुङले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर