काठमाडौँ १२ साउन । नेपाली कांग्रसको पदाधिकारीको तथा पूर्वपदाधिकारीको प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक बसिरहेको छ ।
१४ औं महाधिवेशनमा केन्द्रित भएको जारी बैठकमा सहभागी क्रियाशील सदस्यता छानबिन समितिका पदाधिकारीले आफ्नो प्रतिवदेन आजको बैठकमा बुझाउँने भएका छन् ।
सात सदस्यीय समितिको प्रतिवेदनमा समिति सदस्य कल्याण गुरुङले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।